ujeyaalo bhigayo perbhu dinebheri kaam garen lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 167 times.
Song added on : 6/20/2024
उज्यालो भइगयो प्रभु दिनभरि काम गर्न
१. उज्यालो भइगयो, प्रभु, दिनभरि काम गर्न
अल्छी छोड़ी रमाई उठूँ, बिहानको भेट दिन (२)
२. बोली चालमा चोखो भई, प्रभु, घामजस्तै उज्यालो
सबै देख्छन् मेरो बाटो र विचार सब मेरो (२)
३. उचालिदिनोस् मन मेरो, प्रभु, दिनभरि कामैमा
दुःख-सुख जे-जे होला तपाईंको नावैमा (२)
४. गत रातको नीँदको लागि, प्रभु, धन्यवाद दिँदछु
तपाईंको दानै भन्छु मनैमा लिँदछु (२)
५. रक्षा हवस् दिनभरि, प्रभु, तपाईं नै देखि
सफल हवस् कामै जति तपाईंकै लागि (२)
६. सत्य-सत्य ईश्वर तपाईं प्रभु, कोही छैन मेरो
संसार भने पापले भर्यो दुखैको थुप्रो (२)
७. आज बाँचूँ पापैखि, प्रभु, गोहारै पाई
मुक्तिदाता आफै तपाईं बचाइदेऊ मलाई (२)