ukaalechaun ukek sethaanemaa ki tepaain mhaa pujaari lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 248 times.
Song added on : 6/20/2024
उचाल्छौँ उच्च स्थानमा कि तपाईं महा पुजारी
उचाल्छौँ उच्च स्थानमा कि तपाईं महा पुजारी
उचाल्छौँ तपाईंलाई सब भन्दा माथि
पौदानमा आउछौ आराधना गर्न येशू (२)
उचाल्छौँ तपाईंलाई सब भन्दा माथि
पौदानमा आउछौ आराधना गर्न येशू (२)