ukek ukek sethaanherumaa viraajemaan hun perbhu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 176 times.
Song added on : 6/20/2024
उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु
उच्च उच्च स्थानहरुमा विराजमान हुने प्रभु
प्रशंसा महिमा तपाईंलाई सर्वदा (२)
जसको हृदय तोडिएको छ जसको मन आँचिएको छ
येशूमा आनन्द छ येशूमा शान्ति छ (२)
प्रशंसा महिमा तपाईंलाई सर्वदा (२)
जसको हृदय तोडिएको छ जसको मन आँचिएको छ
येशूमा आनन्द छ येशूमा शान्ति छ (२)