uni vinaa baanekn sekdin, yeshu vinaa baanekn sekdin lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 134 times.
Song added on : 6/20/2024
उनि विना बाँच्न सकदिन, येशू विना बाँच्न सकदिन
को. उनि विना बाँच्न सकदिन, येशू विना बाँच्न सकदिन
जीन्दगीको पानामा सजाउछु येशूलाई (२)
उनि विना बाच्न सकदिन, येशू विना बाच्न सकदिन
१. मेरो जीवन आत्मा प्राणाले उनीहरुलाई नै खान्छ
मुटुको धड्कनहरुमा उनी सधैनै सकिन्छन्
सदा सर्वदा उनको महिमा, प्रशंसा, आरधना उनको नाउँको
२. उनले दिएको यो प्रेम, अजम्बरी सम्म रहन्छ
पापी दुनियाँलाई बचाउन उनले दिएको त्यो बलिदान
सदा सर्वदा उनको मसहमा, प्रशंसा, आरधना उनको नाउँको

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |