utesv menaaunechu perbhuko laagai neyaan gait m uneko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 183 times.
Song added on : 6/20/2024
उत्सव मनाउँछु प्रभुको लागि नयाँ गीत म उनको
उत्सव मनाउँछु प्रभुको लागि,
नयाँ गीत म उनको गाउँछु (२)
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु (२)
हल्लेलूयाह (४) हल्लेलूयाह, हल्लेलूयाह ।
नयाँ गीत म उनको गाउँछु (२)
स्तुति गर्छु, नयाँ गीत म उनको गाउँछु (२)
हल्लेलूयाह (४) हल्लेलूयाह, हल्लेलूयाह ।