ven paakhaa gauneyjaaideoo hai muketiko eutaa gaitel lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 204 times.
Song added on : 6/20/2024
वन पाखा गुञ्जाइदेऊ है मुक्तिको एउटा गीतले
को. वन-पाखा गुञ्जाइदेऊ है मुक्तिको एउटा गीतले
सत्यको सन्देश भनिदेऊ गीतको भाकाले (२)
१. पापको श्राप मेट्नलाई येशूजी आउनुभो’
मान्छेलाई नयाँ रूप दिन रगत बहाउनुभयो (२)
स्वर्गको ढोका खोलेछ उनैको कृपाले
माया गरेर पापीहरूलाई उनैले बचाए,
बताइदेऊ सबैलाई, बुझाइदेऊ सबैलाई, सम्झाइदेऊ सबैलाई ।
२. हारको जीवन छैन यहाँ अन्धेरी जगत्मा
बेमोल छैन मान्छे सब धरतीको आँगनमा (२)
खोज्नेहरूलाई जीवन छ कलवरी पाखामा
के नै पो थियो, मान्छेको मोल आफ्नै आँखामा