vijey ch mero kherisetmaa kesmaa kaaren uni taanegai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 139 times.
Song added on : 6/20/2024
विजय छ मेरो ख्रीष्टमा क्षमा कारण उनी टाँगिए
विजय छ मेरो ख्रीष्टमा, क्षमा कारण उनी टाँगिए
पूर्णता छ मेरो जीवनमा छुटकारा उनैको जीवनले
उनैसँग राज्य गर्दैछु, सबै शैतानको शक्तिलाई जित्दै
प्रभु र राजा ख्रीष्टसँग जिउँदै ।
पूर्णता छ मेरो जीवनमा छुटकारा उनैको जीवनले
उनैसँग राज्य गर्दैछु, सबै शैतानको शक्तिलाई जित्दै
प्रभु र राजा ख्रीष्टसँग जिउँदै ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |