vir haun haami vir perbhukaa saa benaa chaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 153 times.
Song added on : 6/20/2024
वीर हौँ हामी वीर प्रभुका सेना बनेका छौँ
को. वीर हौँ हामी, वीर, प्रभुका सेना बनेका छौँ
जयवन्त प्रभुको आज्ञा पाई घोषणा गर्दछौँ
१. एक मात्र जीवन यो ऋणी छु येशूको
बाँकी जीवन पूर्ण समय आफ्नो होइन, तपाईंको ।
२. दगुर्दै-दगुर्दै मुक्तिका राँका लिई
आफ्नो देशको सब जिल्लामा चम्कन जाऊँ ज्योति, भई ।
३. बाटो छ उकालो, कष्टले भरेको
डाँड़ापारि देख्दछु म, कति आत्मा मरेको ।
४. यो देशले जबसम्म ख्रीष्टको प्रेम चाख्दैन
सुख-चैन त्यागी क्रूसै बोकी जाँदै नगई भएन ।