vishevaas garechu pukaar garechu jiven m arepn garechu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 207 times.
Song added on : 6/20/2024
विश्वास गर्छु पुकार गर्छु जीवन म अर्पण गर्छु
१. विश्वास गर्छु, पुकार गर्छु, जीवन म अर्पण गर्छु
तिमीमा, केवल तिमीमा, (केवल येशू तिमीमा) (२)
२. भरोसा राख्छु, शरण पर्छु, संसारलाई त्यागिदिन्छु

३. सँगै हिँड़्छु, क्रूसलाई अँगाल्छु, मृत्युपारि उदाउँछु