vishevaaseyogay mero perbhu (m timero setuti gaaaunechu) (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 182 times.
Song added on : 6/20/2024
विश्वासयोग्य मेरो प्रभु (म तिम्रो स्तुति गाउनेछु) (२)
को. विश्वासयोग्य मेरो प्रभु (म तिम्रो स्तुति गाउनेछु) (२)
१. अनुग्रहमा मलाई डाक्यौ, मलाई सदा सम्हाल्दछौ (२)
यसर्थ म तिमीलाई भज्छु, तिम्रो प्रशंसा गाउनेछु ।
२. तिम्रो प्रेमदेखि हे प्रभु, म बारम्बार दूर भएँ (२)
तर म तिमीकहाँ आउँदा मलाई तत्काल क्षमा गर्यौ ।
३. पापमा आफूलाई नाश पाउँदा, मलाई हात दिई उठाएथ्यौ (२)
शत्रुका जालझेलदेखि मलाई जयवन्त जीवन दियौ ।
४. मेरा शरणस्थान तिमी, तिमी नै दृढ़ किल्ला हौ (२)
तिमी यसका चारैपट्टि सदैव रक्षक भइरहन्छौ ।
५. तिमी नै साँचो साक्षी हौ, विश्वासयोग्य प्रभु हौ (२)
मेरो प्रभु अनादिका म तिम्रो स्तुति गाउँदछु ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |