yaahev mero gaothaalo melaai kehi gheti hunedain lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 80 times.
Song added on : 6/20/2024
याह्वे मेरो गोठालो मलाई केही घटी हुँदैन
को. याह्वे मेरो गोठालो, मलाई केही घटी हुँदैन
उनले हरियो खर्कमा मलाई चराउनेछन्
१. सुख-चैनको पानीनिर सदैव डोर्याउनेछन्
मेरो यो तुच्छ प्राणलाई नयाँ तुल्याउनेछन् ।
२. आफ्नै नाउँको कारण जहीँ गए तापनि
धर्मको सुमार्गमा मलाई अगुवाइ गर्नेछन् ।
३. अँ मृत्युको छायामा हिँड़्नु परे तापनि
रक्षा गर्छन् जहीँ जाऔँ, तब किन डराऔँ ।
४. सबै शत्रुको सन्मुख भोज तयार पार्नुहुन्छ
तेलले अभिषेक गरे कचौरा पोखिन्छ ।
५. निश्चय भलाइ र कृपा जीवनभरि रहन्छ
याह्वेको स्वर्गलोकमा सदैव वास गर्नेछु ।
उनले हरियो खर्कमा मलाई चराउनेछन्
१. सुख-चैनको पानीनिर सदैव डोर्याउनेछन्
मेरो यो तुच्छ प्राणलाई नयाँ तुल्याउनेछन् ।
२. आफ्नै नाउँको कारण जहीँ गए तापनि
धर्मको सुमार्गमा मलाई अगुवाइ गर्नेछन् ।
३. अँ मृत्युको छायामा हिँड़्नु परे तापनि
रक्षा गर्छन् जहीँ जाऔँ, तब किन डराऔँ ।
४. सबै शत्रुको सन्मुख भोज तयार पार्नुहुन्छ
तेलले अभिषेक गरे कचौरा पोखिन्छ ।
५. निश्चय भलाइ र कृपा जीवनभरि रहन्छ
याह्वेको स्वर्गलोकमा सदैव वास गर्नेछु ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |