yedi jaal bh peni maachaa semaaten thien lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 189 times.
Song added on : 6/20/2024
यदि जाल भए पनि माछा समात्ने थिएँ
यदि जाल भए पनि माछा समात्ने थिएँ
यदि नाऊ भए पनि नदी तर्ने थिएँ
(तर छैन मसँग केही पनि) (२) (तिमी मात्र हौ) (२)
मैले धेरै सपना सजाए थिएँ, ती सब तोड़िसकेँ
मेरो स्वार्थपूर्ण हृदय यो आज च्यातिदिएँ
(तर छैन मसँग केही पनि) (२)
(येशू मात्र हौ) (२)
यदि नाऊ भए पनि नदी तर्ने थिएँ
(तर छैन मसँग केही पनि) (२) (तिमी मात्र हौ) (२)
मैले धेरै सपना सजाए थिएँ, ती सब तोड़िसकेँ
मेरो स्वार्थपूर्ण हृदय यो आज च्यातिदिएँ
(तर छैन मसँग केही पनि) (२)
(येशू मात्र हौ) (२)