yedi kohi kherisetmaa ch bhen teyo neyaan seriseti hunech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 79 times.
Song added on : 6/20/2024
यदि कोही ख्रीष्टमा छ भने त्यो नयाँ सृष्टि हुन्छ
को. यदि कोही ख्रीष्टमा छ भने, त्यो नयाँ सृष्टि हुन्छ (२)
पूराना कुरा बितेर जान्छ, त्यो नयाँ भई हाल्छ
यही सन्देश छ सबैलाई, आजदेखि उसो सदालाई ।
१. सुन्दर जीवन र उज्वल भविष्य, हेर्न चाहनेहरू हो
आफ्ना सबै इच्छा र उद्देश्य पहिला प्रभुलाई सुम्पिदेऊ
तिम्रा आकांक्षाहरू सबै, उनले तब पूरा गर्छन् (२)
२. तिमीले देखेका हर सपनाहरू, प्रभुको निम्ति साकार होस्
तिमीले रचेका हर पल तिमीमा प्रभुको निम्ति स्तुति होस्
यही कामना छ सबैलाई, आजदेखि उसो सदालाई (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |