yedi run per roi deoo aaj kherisetko nimeti bhener lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 178 times.
Song added on : 6/20/2024
यदि रून परे रोई देऊ आज ख्रीष्टको निम्ति भनेर
को. यदि रून परे रोई देऊ आज ख्रीष्टको निम्ति भनेर
हाँसोहरू साँचीदेऊ भोलिलाई भनेर अ... अ... अ...
१. थकित नबन बोक्नुपर्छ, क्रूसको भारी साँघुरो बाटोमा (२)
एक्लो छैनौँ हामी सब संसारमा, ख्रीष्ट सँधैँ छ साथमा (२)
२. ब्याकुल नबन सहनु पर्डा चोटहरू ती केहीदिन मात्रै छ (२)
तिम्रो दुःखको अन्त चाँड़ै छ, ख्रीष्ट लिनलाई आउँदैछ (२)
३. दुःखित नबन रूनु पर्दा, ती रूवाइभित्र एक अमरजीत छ (२)
तिम्रो आँसुको बुँदाहरूभित्र, ख्रीष्टको अमरजीत छ (२)