yedi timi kherisetkaa hau bhen bol kehi peremekaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 213 times.
Song added on : 6/20/2024
यदि तिमी ख्रीष्टका हौ भने बोल केही प्रेमका
यदि तिमी ख्रीष्टका हौ भने बोल केही प्रेमका सन्देशहरू
चोट त यहा सबैले दिन्छन तर तिमीले देऊ मलम बरू (२)
को. के छ त गुन तिम्रो ख्रीष्टका हौ भन्ने ?
के छत चिनारी तिम्रो ख्रीष्टलाई चिन्छौ भनने ?
१. उब्रेको छ तिम्रो भोकै छन् छिमेकी (२)
बाडेर पिउने सन्तान हौ भन्छौ (२)
प्यासीलाई पानी दिन धारा नै नै लुकाउछौ
यदी तिमी ख्रीष्टका हौ भने बाडेर खाउ पिठाको रोटी पनि
आँसु यहाँ सबैले दिन्छन तर तिमीले देऊ रगत बरू
२. बोकेका छौ दोषको कुम्लौ अर्काको पोल्टोलाई औल्याउछौ
क्षमा दिने सन्तान हु भन्छौ (२)
मित्रको पनि हात थाम्न सर्माउछौ (२)
यदि तिमी ख्रीष्टका हौ भने आफैलाई फर्किहेर
दोष त यहा सबैलाई आउछ तर त्यो रितले ख्रीष्टता गुमाउछौ