yes lok jeb yeshul chodenubho’ perbhu jo shir hunuhunech lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 74 times.
Song added on : 6/20/2024
यस लोक जब येशूले छोड़्नुभो’ प्रभु जो शिर हुनुहुन्छ
१. यस लोक जब येशूले छोड़्नुभो’, प्रभु जो शिर हुनुहुन्छ मण्डलीको
तब दिए चेलालाई आज्ञा यस रीतले मान्नु सर्वदा ।
२. मलाई दिइयो यस संसार र स्वर्गमा सब अधिकार
यसकारण सबै देशमा जाऊ सब जातिलाई चेला तुल्याऊ ।
३. नाउँ पिता, पुत्र, आत्माकोमा गर तिनलाई बप्तिस्मा
मैले सब दिएको आज्ञा तिनैलाई मात्रलाई सिकाऊ ।
४. रहन्छु सब दिन साथ तिम्रो, अँ अन्तसम्म जगत्को
हे प्रभु, आफ्नो कुराझैँ देऊ, आशिष् यस रीत मान्नेलाई ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |