yhaan h perbhu bhetun tepaainelaai yhaan rhesy keruseko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 85 times.
Song added on : 6/20/2024
यहाँ हे प्रभु भेटूँ तपाईंलाई यहाँ रहस्य क्रूसको
१. यहाँ हे प्रभु भेटूँ तपाईंलाई,
यहाँ रहस्य क्रूसको बुझ्न पाऊँ
यहाँ सनातन अनुग्रह समाई,
थकित जीवनमा आड़ तपाईंमा लाऊँ ।
२. यहाँ परमेश्वरको म रोटी खाऊँ,
यहाँ म पिऊँ कचौरा स्वर्गको
यहाँ सांसारिक भारी म बिसाऊँ,
यहाँ म शान्ति पाऊँ पाप-क्षमाको ।
३. भोज अब सिद्धियो उठ्दछौँ हामी,
तर प्रेम तपाईंको सदा छ येशू
रोटी कचौरा सिद्धिए पनि झन्,
नजीक रहनुहुन्छ, हे प्रभु ।
४. विनातपाईं गुहार मलाई छैन,
पाए तपाईंलाई चाहिँदैन अरू
यसो भए पुग्छ, अँ प्रशस्त छ,
शक्ति छ मेरो तपाईंमा प्रभु ।
५. मेरो हो पाप, धार्मिकता तपाईंको,
मेरो हो दोष, रक्त शुद्ध तपाईंको
यो मेरो वस्त्र, आश्रय र शान्ति,
प्रभु तपाईंको रगत र सुधी ।
यहाँ रहस्य क्रूसको बुझ्न पाऊँ
यहाँ सनातन अनुग्रह समाई,
थकित जीवनमा आड़ तपाईंमा लाऊँ ।
२. यहाँ परमेश्वरको म रोटी खाऊँ,
यहाँ म पिऊँ कचौरा स्वर्गको
यहाँ सांसारिक भारी म बिसाऊँ,
यहाँ म शान्ति पाऊँ पाप-क्षमाको ।
३. भोज अब सिद्धियो उठ्दछौँ हामी,
तर प्रेम तपाईंको सदा छ येशू
रोटी कचौरा सिद्धिए पनि झन्,
नजीक रहनुहुन्छ, हे प्रभु ।
४. विनातपाईं गुहार मलाई छैन,
पाए तपाईंलाई चाहिँदैन अरू
यसो भए पुग्छ, अँ प्रशस्त छ,
शक्ति छ मेरो तपाईंमा प्रभु ।
५. मेरो हो पाप, धार्मिकता तपाईंको,
मेरो हो दोष, रक्त शुद्ध तपाईंको
यो मेरो वस्त्र, आश्रय र शान्ति,
प्रभु तपाईंको रगत र सुधी ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |