yhaan mail udedhaareko gait gaaaunuch her menmaa kheriset lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 86 times.
Song added on : 6/20/2024
यहाँ मैले उद्धारको गीत गाउनुछ हर मनमा ख्रीष्ट
को. (यहाँ मैले उद्धारको गीत गाउनुछ,
हर मनमा ख्रीष्ट बसाउनुछ) (२)
१. येशूको करुण क्रन्दन यहाँ सुनिदेऊ,
उनैको आदेश जीवनमा झल्काइदेऊ,
उहाँसँग जिउन चाहनेहरू उहाँजस्तै बनिदेऊ ।
२. रात-दिनको फेरोजस्तै भई तिमी यहाँ बाँचिदेऊ
सधैँ-सधैँ यहाँ बाँचिदेऊ (२)
हर मनमा ख्रीष्ट बसाउनुछ) (२)
१. येशूको करुण क्रन्दन यहाँ सुनिदेऊ,
उनैको आदेश जीवनमा झल्काइदेऊ,
उहाँसँग जिउन चाहनेहरू उहाँजस्तै बनिदेऊ ।
२. रात-दिनको फेरोजस्तै भई तिमी यहाँ बाँचिदेऊ
सधैँ-सधैँ यहाँ बाँचिदेऊ (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |