yhovaako laagai jey jey garaun aanendesaath uneko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 81 times.
Song added on : 6/20/2024
यहोवाको लागी जय जय गरौं आनन्दसाथ उनको
१. यहोवाको लागी जय जय गरौं आनन्दसाथ उनको सेवा गरौं
गाउँदै गाउँदै उनको सामु आऔं यहोवे ईश्वर भनि जानौं
को. उनी हाम्रो सृजनाहार उनी हाम्रो तारणहार
उनी हाम्रो पालनहार
सुन्छनु उनले हाम्रो पुकार (२)
२. उनको खर्कका हामी भेडा हौं धन्यवाद गर्दै ढोका भित्र पसौं
स्तुति गर्दै आँगनमा पसौं धन्य भनौं उनको नाउँलाई
उनी हाम्रो ...
३. यहोवे महान प्रभु भलो छन् उनको करुणा सदा रहन्छ
उनको सच्चाई पुस्ता पुस्तासम्म अमर रहिरहनेछ

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |