yo desh yeshuko desh mero peni yo desh lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 160 times.
Song added on : 6/20/2024
यो देश येशूको देश मेरो पनि यो देश
(यो देश येशूको देश, मेरो पनि यो देश
हिमालयदेखि तराईसम्म, महाकालीदेखि मेचीसम्म
तपाईं र मेरो यो देश) (२)
हिमालयदेखि तराईसम्म, महाकालीदेखि मेचीसम्म
तपाईं र मेरो यो देश) (२)