yo din eliyaako jhain vekn perkaar garen lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 96 times.
Song added on : 6/20/2024
यो दिन एलियाको झैं वचन प्रचार गर्ने
को. यो दिन एलियाको झैं वचन प्रचार गर्ने
यो दिन हुन् प्रभुको दास मोशाको झैं धार्मिकता स्थापित गर्ने
यस्तै दिन हुन् ठूलो परिक्षा, अनिकाल लड़ाइँका हामी हौँ
उजाड़ स्थानमा कराउने स्वर प्रभुको बाटो बनाऊ ।
१. हेर उनी आउँछ बादलमा, सूर्य झैं चम्कंदै
तूरहीको आवाजमा चर्को गरी कराउँ छुटकाराको (वर्षा)
सियोनबाट आफै आउँछन् उद्धार!
२. यो दिन हुन् एजकिएलका झैं सुख्खा हड्डी शरीर बनी
यो दिन हुन् प्रभुका दास दाउदको झैं प्रशंसा गर्ने
मन्दिर बन्ने अनि यो दिन हुन् कटनीका संसारको
खेतहरू हामी हौं प्रभुका खेतका खेतालाहरू वचन घोषणा गर्ने ।
यहोवा झैं छैन ईश्वर – यहोवा झैं छैन ईश्वर (६)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |