yo haamero kolaa ke-po hunech holaa lyrics

Nepali Christian Song Lyrics

Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.

This song has been viewed 197 times.
Song added on : 6/20/2024

यो हाम्रो चोला के-पो हुन्छ होला

प्रचारक दाई : यो हाम्रो चोला के-पो हुन्छ होला भोलिको दिनैमा,
मरेर लानु छैन है केही यो पापी संसारमा
भेट्ने छौं हामी अनन्तसम्म स्वर्गीया त्यो लोकमा ।
पण्डित बाजे : के मीठो गाना सुनीरहूँ जस्तै मन नै लोभ्याउने,
बसन एक छिन थकाई मार ए भरिया दाई
राम्रोमा अझै जाने जति लौ सुनौं भनन...
प्रचारक दाई : मर्नेछौं हामी अघि र पछि कंकाल भएर,
एक मुठी सास फ्याक्नै पर्छ अन्तमा रोएर
पानी र झरी सहनै पर्छ दुई दिनको जीवनमा,
दुःख र सुख खप्नै पर्छ अभाग्य खप्परमा
ईश्वरको पुत्र संसारमा आए पापीलाई बचाउन,
क्रूसमा मरी प्राण है त्यागे हामीलाई बचाउन ।
पण्डित बाजे : धर्मको कुरा गरेमा दाई ३३ कोटी देवदेवता छन्‌,
समुद्र पारीको देवदेवता भन्दा स्वदेशमा धेरै छन्‌
किन-पो-ल्यौ अर्काको देवता पुज्न कुल देवता,
सबैले आफ्नो धर्म बिर्सी को पुज्ने त्यो देवता
रीति-रीवाज क्रिया कार्य गर्नुको दुःखले,
मानिसहरू धर्ममा पस्छन्‌ तै पनि आशाले ।
प्रचारक दाई : धर्म त बाजे कसैको पेवा कहिले हुँदैन,
जति नै धर्म अप्नाए पनि शान्ति त पाइन्न... ।
पण्डित बाजे : धर्मको कुरा नगर भाई त्यो हामी जान्दछौं,
कुल देवी देवता पुज्नलाई हामी त्रिवेनी जाँदैछौं
कुखुरा, बाख्रा, परेवा पंक्षी साथमा लिएर,
दोभानमा गई चढ़ाउँछौं बलि पापलाई सम्झेर ।
प्रचारक दाई : लौ अब बाजे विचार गर बाइबलले के भन्छ,
जतिनै रगत बगाए पनि तिमीलाई के हुन्छ,
मान्छेको निम्ति मान्छेको रगत बगाउनु पर्दछ,
त्यो रगत बगाउनु ईश्वरको पुत्र क्रूसमा मर्दछ
ईश्करको प्रेम अपार छ- है बुझ्न सकिन्न,
हातमा कलम लिएर बसे लेख्न सकिन्न ।
पण्डित बाजे : पोहोर साल छोरा बिमार हुँदा कुखुरा,
काटियो झन्‌ छोरा जाती हुन्छ-कि भन्दा
झन्‌-पो-लाटियो आशा त मेरो मरेर,
गयो दशा यो देखेर छोराले पनि अन्तिम
सास फेर्यो मतिर हेरेर तेतीको दिन,
बितेर गयो चिनिन येशूलाई डाँड़ामा
घाम झैं भएको बेला भेटीयो तपाईंलाई,
लिनुहोस्‌ मेरो सम्पूर्ण जीवन अर्पन्छु
अपाईंलाई आत्मामा उड़ी आउँदैछु प्रभु,
तपाईंको हातमा ॥
Songs trending Today
Views
daaood raajaako shhermaa gaaaiko eutaa gaoth thiyo
दाऊद राजाको शहरमा गाईको एउटा गोठ थियो
7
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6
mhimaa maarieko thumaalaai pershensaa perbhuherukaa
महिमा मारिएको थुमालाई प्रशंसा प्रभुहरूका
6
semuderko chaal jestai duahekh r kestherul jeb jeb
समुद्रको छाल जस्तै दुःख र कष्टहरूले जब जब
6
pershensaako yogay perbhu aader r bhekti mhimaako
प्रशंसाको योग्य प्रभु आदर र भक्ति महिमाको
6
m yeshuko sevek hunechu aafailaai m unelaai dinechu
म येशूको सेवक हुन्छु आफैलाई म उनलाई दिन्छु
5
taarhaa nejaaoo perbhumaa aaoo duahekhi nebn sedhain remaaoo
टाढ़ा नजाऊ प्रभुमा आऊ दुःखी नबन सधैँ रमाऊ
5
kiso-kiso haavaamaa neyaano maayaa hai boker
चिसो-चिसो हावामा न्यानो माया है बोकेर
5
tepaaineko deyaa jivenbhendaa shereseth (2)
तपाईंको दया जीवनभन्दा श्रेष्ठ (२)
5
yishu sebkaa perbhu hai perithevi kaa perbhu (4)
यीशु सबका प्रभु है पृथ्वी का प्रभु (४)
5



Newly Added Songs
Date
Views
perbhu melaai perem garenubho’ (2) mero paapeko laagai kerus
प्रभु मलाई प्रेम गर्नुभो’ (२) मेरो पापको लागि क्रूस
6/20/2024329
shaanet visheraameko sethaan ch yhaan ishevreko chaatimaa
शान्त विश्रामको स्थान छ यहाँ ईश्वरको छातीमा
6/20/2024334
mhimaa aader kert hai hem
महिमा आदर करते है हम
6/20/2024355
baadelko paaripetti ghaameko deshemaa
बादलको पारिपट्टि घामको देशमा
6/20/2024302
lau her saathi ishevreko seriseti
लौ हेर साथी ईश्वरको सृष्टि
6/20/2024370
ghaayel uni mai laagai kerusemaa ghaayel mai laagai
घायल उनी मेरै लागि क्रूसमा घायल मेरै लागि
6/20/2024414
yishu n hem peyaar kiyaa hai (2)
यीशु ने हमे प्यार किया है (२)
6/20/2024357
yeshu perbhu seb serisetil sunaaunech
येशू प्रभु सब सृष्टिले सुनाउँछ
6/20/2024241
susemaakaaremaa vishevaas gar chain bherosaa yo
सुसमाचारमा विश्वास गर छैन भरोसा यो
6/20/2024326
kheriset maa muketidaataa hai vh peremi miter paapi kaa
ख्रीष्ट मेरा मुक्तिदाता है वह प्रेमी मित्र पापी का
6/20/2024240





An unhandled error has occurred. Reload 🗙