yo jiven maater ful hoin kaanedaa peni ch khin khin lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 230 times.
Song added on : 6/20/2024
यो जीवन मात्र फूल होइन काँड़ा पनि छ कहीं कहीं
को. यो जीवन मात्र फूल होइन काँड़ा पनि छ कहीं कहीं
तर ख्रीष्टको असीम प्यारमा अनुग्रह प्रशस्त छ जहीं तहीं (२)
१. चोटै चोटले भरिएको मेरो जीवनको हर पाइलाहरूमा
दुर्बल हुँदा म सामर्थी हुन्छु हानि दरकार र खेदोहरूमा,
यो जीवन मात्र मुस्कान होइन रोदन पनि छ कहीं कहीं
तर ख्रीष्टको असीम प्यारमा अनुग्रह प्रशस्त छ जहीं तहीं ।
२. सक्ने छैन टाढ़ो बनाउन संसारको आँधी बतासले
नबनाउने छ ख्रीष्टलाई भूल्ने नै घृणा निन्दा र हतासहरूले,
यो जीवन मात्र बहार होइन पतझड़ पनि छ कहीं कहीं
तर ख्रीष्टको असीम प्यारमा अनुग्रह प्रशस्त छ जहीं-तहीं (२)