yo kesto perem gareyau perbhu meriteyulaai anegaaali jiven lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 210 times.
Song added on : 6/20/2024
यो कस्तो प्रेम गर्यौ प्रभु मृत्युलाई अंगाली जिवन
यो कस्तो प्रेम गर्यौ प्रभु
मृत्युलाई अंगाली जीवन दियौ
सुखको महल त्यागी
दुःखको मरुभूमि रोज्यौ
(तिम्रो मायाको छहारी पाउँदा
जीवन त्यसै शितल भो) (२)
तिम्रो प्रेमको बलिदान
मेरो उद्धारको बाटो भयो
यो कस्तो...
(पूर्ण भए प्रभु तिम्रो प्रेमले
जिन्दगी साकार लाग्न थाल्यो) (२)
दुःखहरु छैनन् अब
स्वर्गको आभाष् लाग्न थाल्यो
यो कस्तो...
मृत्युलाई अंगाली जीवन दियौ
सुखको महल त्यागी
दुःखको मरुभूमि रोज्यौ
(तिम्रो मायाको छहारी पाउँदा
जीवन त्यसै शितल भो) (२)
तिम्रो प्रेमको बलिदान
मेरो उद्धारको बाटो भयो
यो कस्तो...
(पूर्ण भए प्रभु तिम्रो प्रेमले
जिन्दगी साकार लाग्न थाल्यो) (२)
दुःखहरु छैनन् अब
स्वर्गको आभाष् लाग्न थाल्यो
यो कस्तो...