yo maayaa baakirhos yo naataa netutos ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 77 times.
Song added on : 6/20/2024
यो माया बाचिरहोस यो नाता नटुटोस हो
१. (यो माया बाचिरहोस
यो नाता नटुटोस हो) (२)
सुख दुख तिमी संगै सधैभरि बाड्न पाउ
मृत्यु बाहेक कुनै थोकले, हामीलाई अलग नगरोस
को. (यो माया बाचिरहोस यो नाता नटुटोस हो) (२)
२. (एउटै शुत्रमा बाधिएको छौ हामी
ख्रिष्टको प्रेमले यो बंधन सृन्गार्दै जानुछ) (२)
(सहयोगि तिमी मेरो प्रभुले दिएको)
(महिमा होस सधै भरि परमप्रभुको) (२)
३. (प्रार्थनाको उत्तर मेरो दिनुभो प्रभुले
पुर्ण बनाउनुभो मलाई तिम्रो आगमनले) (२)
(समपर्ण छ जिवन सारा ऊनै येशुमा) (२)
बिताउनेछु बाकि जिवन तिम्रै साथमा (२)
यो नाता नटुटोस हो) (२)
सुख दुख तिमी संगै सधैभरि बाड्न पाउ
मृत्यु बाहेक कुनै थोकले, हामीलाई अलग नगरोस
को. (यो माया बाचिरहोस यो नाता नटुटोस हो) (२)
२. (एउटै शुत्रमा बाधिएको छौ हामी
ख्रिष्टको प्रेमले यो बंधन सृन्गार्दै जानुछ) (२)
(सहयोगि तिमी मेरो प्रभुले दिएको)
(महिमा होस सधै भरि परमप्रभुको) (२)
३. (प्रार्थनाको उत्तर मेरो दिनुभो प्रभुले
पुर्ण बनाउनुभो मलाई तिम्रो आगमनले) (२)
(समपर्ण छ जिवन सारा ऊनै येशुमा) (२)
बिताउनेछु बाकि जिवन तिम्रै साथमा (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |