yo yeshu kherisetko kethaa ho (2) jiven dineko kethaa ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 197 times.
Song added on : 6/20/2024
यो येशू ख्रीष्टको कथा हो (२) जीवन दिनेको कथा हो
को. यो येशू ख्रीष्टको कथा हो (२) जीवन दिनेको कथा हो ।
बोझले लादिएकालाई, बाटो बिराएकालाई, गन्तव्य दिनेको
कथा हो (२)
१. जन्म लिए उनले कन्याको कोखमा,
अनौठो व्यथा थियो गाईको गोठमा (२)
इतिहासको दुइ पाना लेखियो त्यो रातमा,
सूर्य उदायो चम्किलो हेर (एउटा नयाँ विश्वमा) (२)
२. पापलाई घृणा पापीलाई माया,
पश्चात्तापी हृदयलाई दिन्छन् है छाया (२)
मृत्यु विजय येशूलाई हेर त्यो क्रूसमा,
मानिसका लागि बलिदान भय (धर्तीको माझमा) (२)
बोझले लादिएकालाई, बाटो बिराएकालाई, गन्तव्य दिनेको
कथा हो (२)
१. जन्म लिए उनले कन्याको कोखमा,
अनौठो व्यथा थियो गाईको गोठमा (२)
इतिहासको दुइ पाना लेखियो त्यो रातमा,
सूर्य उदायो चम्किलो हेर (एउटा नयाँ विश्वमा) (२)
२. पापलाई घृणा पापीलाई माया,
पश्चात्तापी हृदयलाई दिन्छन् है छाया (२)
मृत्यु विजय येशूलाई हेर त्यो क्रूसमा,
मानिसका लागि बलिदान भय (धर्तीको माझमा) (२)