uni haamero serijenhaar uni haamero ternhaar lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 69 times.
Song added on : 6/20/2024
उनी हाम्रो सृजनहार उनी हाम्रो तरणहार
को. उनी हाम्रो सृजनहार, उनी हाम्रो तारणहार
उनी हाम्रो पालनहार, सुन्छन् उनले हाम्रो पुकार ।
१. यहोवाको लागि जय जय गरौं आनन्दित उनैको सेवा गरौं ।
गाउँदै उनको सामु आऔं यहोवे ईश्वरलाई जानौं ।
२. उनको खर्कका हामी भेड़ा हौं धन्यवाद गर्दै ढोकाभित्र पसौं
स्तुति गर्दै आँगनमाम बसौं धन्य भनौं उनको नामलाई ।
३. यहोवे महान प्रभु भलो छन् उनका करूणा सदा रहन्छ
उनको सच्चाई पुस्ता-पुस्तामा अमर यो रहनेछ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |