sempuren jiven mero perbhu tepaainekai ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 75 times.
Song added on : 6/20/2024
सम्पूर्ण जीवन मेरो प्रभु तपाईंकै हो
को. सम्पूर्ण जीवन मेरो प्रभु तपाईंकै हो
राज गर्नुहोस् सदा तपाईंको पूर्ण होस् इच्छा ।
१. महान् प्रभु तपाईंको प्रेम अति गहिरो
सागर भन्दा चौड़ा छ यो, आसमानभन्दा उच्च यो;
निकम्मालाई चुनेर जीवन दान दिनुभयो
इच्छा, आशा, उदेश्य प्रभु तपाईं नै हो मेरो (२)
२. दूतगणले गर्थे तपाईंको स्वर्गमा महिमा
मनिसले गरे उनको निरादर र गिन्दा;
स्वर्गमा बस्ने येशू, पिताको दाहिने हात,
मनिसले राखे श्रापित क्रूसमा दुइ चोरको साथ (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |