aaunedaichu ferker ghumedaa ghumedai yeshukhaan (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 66 times.
Song added on : 6/20/2024
आउँदैछु फर्केर घुम्दा घुम्दै येशूकहाँ (२)
को. आउँदैछु फर्केर, घुम्दा घुम्दै येशूकहाँ (२)
(बाटो दोबाटोमा अल्मलिरहेँ म आफै नै हराइरहे) (२)
१. प्रेमको प्रतीकलाई खोजे प्रेम पाउन मैले (२)
म भौतारिरहेँ शान्तिको खोजीमा म हराइरहेँ
म डुली हिँड़े लक्ष बाटो विना मुक्तिको बाटो आत्माको शान्ति
म खोजी रहेँ म लागि रहेँ
२. बितिरहे ती दिनहरू आशा निराशामा (२)
म खोजी रहेँ संसारमा मैले पाएँ स्वार्थी जीवनहरू
धोकै धोका झुठो संसारमा प्रभु तिमीले दियौ अनन्त जीवन
निःस्वार्थ प्रेम शान्ति आनन्द ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |