daanedaavaari daanedaa paari kaaraitir ch perbhujiko vaani lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 78 times.
Song added on : 6/20/2024
डाँड़ावारी डाँड़ा पारी चारैतिर छ प्रभुजीको वाणी
को. डाँड़ावारी डाँड़ा पारी चारैतिर छ प्रभुजीको वाणी
सुनाइ दिऊँ है नसुनेकालाई... (२) हाम्रो प्रभुको अमृतवाणी ।
१. पहाड़ मधेश हिमाली पाखामा गाउनु छ गीत नेपाली भाकामा
लड़ेकालाई उठाउनु छ... (२) कलवरीको डाँड़ैमा ।
२. घाम र पानी सहेर बाँच्ने पहाड़ जस्तै मान्छेहरूलाई
बिउँझाएर उठाउनु छ... (२) सित्तलु छाँयैमा ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |