maanecheko juni kesto hol kuneni negarenu bhenn kuraa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 70 times.
Song added on : 6/20/2024
मान्छेको जुनि कस्तो होल कुन्नि नगर्नु भन्ने कुरा
मान्छेको जुनि कस्तो होल कुन्नि नगर्नु भन्ने कुरा नगरी नहुने
ओइ नाना ओइ नाना होइन नभन
साँचो यो कुरा भन्दैछु होइन है नभन (२)
मान्छेको जुनि कस्तो होल कुन्नि नगर्नु भन्ने कुरा नगरी नहुने
मनभित्र दुष्ट बोकि बाहिर राम्रो कुरा
र पनि भन्छन् कहाँ नराम्रो छु र (२)
पापै पापको बोकि झोला हो... हो... कहाँ बिसाउने होला (२)
अश्रय दियो भने टाउकोमा टेक्छ
आदेश दियो भने मन्टो बटार्छ
आदर गर्यो भने चाकरी सम्झन्छ
उपकार गर्यो भने वास्ता गर्दैन
क्षमा गर्यो भने देखी कात्र सम्झन्छ
विस्वस गर्यो भने धोका दिन्छ
प्रेम गर्यो भने हालत दिन्छ दुखको बेलामा सुख खोज्दछ
सुखको बेलामा इर्ष्यालु बन्छ
कस्तो यो मान्छेको जुनी हो साथी
कस्तो यो मान्छेको जुनी
१. त्यसै त बैगुणी मान्छेको मन थाकिसकेको छ पापैले झन् (२)
येशूले भन्छन् हे सबै थाकेकाहरु हो
मकहाँ आउ तिमीलाई विश्राम दिनेछु (२)
२. उद्धारको समय अहिले नै छ
पश्चताप गर्नेलाई क्षमा हुनेछ (२)
हे साथी भाइ आउन येशूको चरण
उद्धार मुक्ति पाउनलाई विश्वास गरन (२)
ओइ नाना ओइ नाना होइन नभन
साँचो यो कुरा भन्दैछु होइन है नभन (२)
मान्छेको जुनि कस्तो होल कुन्नि नगर्नु भन्ने कुरा नगरी नहुने
मनभित्र दुष्ट बोकि बाहिर राम्रो कुरा
र पनि भन्छन् कहाँ नराम्रो छु र (२)
पापै पापको बोकि झोला हो... हो... कहाँ बिसाउने होला (२)
अश्रय दियो भने टाउकोमा टेक्छ
आदेश दियो भने मन्टो बटार्छ
आदर गर्यो भने चाकरी सम्झन्छ
उपकार गर्यो भने वास्ता गर्दैन
क्षमा गर्यो भने देखी कात्र सम्झन्छ
विस्वस गर्यो भने धोका दिन्छ
प्रेम गर्यो भने हालत दिन्छ दुखको बेलामा सुख खोज्दछ
सुखको बेलामा इर्ष्यालु बन्छ
कस्तो यो मान्छेको जुनी हो साथी
कस्तो यो मान्छेको जुनी
१. त्यसै त बैगुणी मान्छेको मन थाकिसकेको छ पापैले झन् (२)
येशूले भन्छन् हे सबै थाकेकाहरु हो
मकहाँ आउ तिमीलाई विश्राम दिनेछु (२)
२. उद्धारको समय अहिले नै छ
पश्चताप गर्नेलाई क्षमा हुनेछ (२)
हे साथी भाइ आउन येशूको चरण
उद्धार मुक्ति पाउनलाई विश्वास गरन (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |