aajenyaa garenuhos? peremeko rini chu jaan teyaar chu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 70 times.
Song added on : 6/20/2024
आज्ञा गर्नुहोस् प्रेमको ऋणी छु जान तयार छु
को. आज्ञा गर्नुहोस्, प्रेमको ऋणी छु, जान तयार छु ।
१. आँसु विधवाको पुछ्नलाई, साथ अनाथको हुनलाई दृष्टि दिन अन्धा सबैलाई
२. छुन भाँचेको सबैलाई, फुकाउन बन्दी सबैलाई सुसमाचार सबलाई सुनाउनलाई ।
१. आँसु विधवाको पुछ्नलाई, साथ अनाथको हुनलाई दृष्टि दिन अन्धा सबैलाई
२. छुन भाँचेको सबैलाई, फुकाउन बन्दी सबैलाई सुसमाचार सबलाई सुनाउनलाई ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |