aaoo maa saathi dui het lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 68 times.
Song added on : 6/20/2024
आऊ मेरा साथी दुइ हत
को. आउ मेरा साथी दुइ हत उचाली
एकै मनका भै धन्यवाद चढाऔं
१. बालक हामी सबै मिली येशूकहाँ जान्छौं
स्वर्ग पुग्ने लक्ष्य राखी सधैं अघि बढछौं (२)
येशू येशू येशूलाई हामी विश्वास गर्छौ
अनि हामीले येशूबाट न्यानो माया पाउँछौं (२)
२. बालक हामी सबै मिली सधैं वचन पढछौं
येशूको नाउँमा हाँसी हाँसी मीठो गीत गाउँछौं (२)
येशू येशू येशूलाई विश्वास गर भन्छौं
अनि हामीले येशूबाट शान्ति आनन्द पाउँछौं (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |