haameraa sevregaiy ishevr pitaa naaun tepaaineko peviter hos? lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 80 times.
Song added on : 6/20/2024
हाम्रा स्वर्गीय ईश्वर पिता नाउँ तपाईंको पवित्र होस्
१. हाम्रा स्वर्गीय ईश्वर पिता, नाउँ तपाईंको पवित्र होस्
राज्य तपाईंको छिटो आओस् इच्छा पूरा गरियोस्
जस्तो स्वर्गमा, जस्तो स्वर्गमा (त्यस्तै पृथ्वीमा होस्) (२)
२. हाम्रो दिन-दिनको भोजन दया गरी दिनुहोस्
अपराध हाम्रो दया गरी क्षमा बक्सिदिनुहोस्
जस्तो हामी, जस्तो हामी (क्षमा गर्छौं सबैलाई) (२)
३. हामी सबैलाई परीक्षा र दुष्टदेखि बचाउनुहोस्
किनभने यी तपाईंका राज्य, पराक्रम महिमा होस्
सदासर्वदा, सदासर्वदा (आमिन्, आमिन्, यसो होस्) (२)

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |