haamero jivenko herek kesnemaa kherisetko maayaa baanedhieko lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 69 times.
Song added on : 6/20/2024
हाम्रो जीवनको हरेक क्षणमा ख्रीष्टको माया बाँधिएको
१. हाम्रो जीवनको हरेक क्षणमा ख्रीष्टको माया बाँधिएको छ
हाम्रो जीवनको हरेक पाइलामा ख्रीष्टको शान्ति गाँसिएको छ ।
२. संसारकालाई किन हेरूँ, प्रभुको साथ भए पुग्छ
मलाई संसार चाहिँदैन, मलाई प्रभु भए पुग्छ ।
३. समयलाई किन हेरूँ, जीवनको बाटो भए पुग्छ
मलाई संसारमा बाँच्न प्रभुको वचन भए पुग्छ ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |