agapey perem mail kaakhisek (hejaarau laakhau dhenyevaad) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 79 times.
Song added on : 6/20/2024
अगप्य प्रेम मैले चाखीसके (हजारौ लाखौ धन्यवाद)
अगप्य प्रेम मैले चाखीसके
अंगालोमा डुबीसके
हो ओ
अगप्य प्रेम मैले चाखीसके
अंगालोमा डुबीसके
त्यो प्रेम चट्टानको मह भन्दा मिठो मिठो मिठो
त्यो अंगालो आमाको काख भन्दा न्यानो न्यानो-न्यानो
एस्तौ प्रेमको लागि म भन्छु
हजारौ लाखौ धन्यवाद (३)
हल्लेलूयाह हल्लेलूयाह
हात उचाल्छु उच्च अत्ति उच्च
शंसार चडाउछु उच्च अत्ति उच्च
उचाल्छु तपाईलाई म भन्छु
हजारौ लाखौ धन्यवाद (४)
अंगालोमा डुबीसके
हो ओ
अगप्य प्रेम मैले चाखीसके
अंगालोमा डुबीसके
त्यो प्रेम चट्टानको मह भन्दा मिठो मिठो मिठो
त्यो अंगालो आमाको काख भन्दा न्यानो न्यानो-न्यानो
एस्तौ प्रेमको लागि म भन्छु
हजारौ लाखौ धन्यवाद (३)
हल्लेलूयाह हल्लेलूयाह
हात उचाल्छु उच्च अत्ति उच्च
शंसार चडाउछु उच्च अत्ति उच्च
उचाल्छु तपाईलाई म भन्छु
हजारौ लाखौ धन्यवाद (४)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |