khello ch jiven naath ati nai ghinelaagado lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 80 times.
Song added on : 6/20/2024
खल्लो छ जीवन नाथ अति नै घिनलाग्दो
१. खल्लो छ जीवन, नाथ अति नै घिनलाग्दो
तपाईंको योग्यको छैन स्वभाव मेरो;
खाई ठोकर लड़ेँ धेर, लज्जित यस जीवनमा
तपाईंको निम्ति, प्रभु लाभ छैन केही ममा;
सड़ेको मेरो देह माग्नुहुन्छ प्रभु
थाकेँ म आफैसित, थाक्नुहुन्न, हे प्रभु ।
२. भएँ म बालक ख्रीष्टको तापनि छु हताश,
पवित्र प्रेम उहाँको गर्दछु किन नाश;
दुर्गन्ध पापको अति मलाई निसास्दछ,
जगाउने दोषको भाले सधैँ नै बास्दछ;
चकित म झन्-झन् छु, सुन्छु जब आवाज,
फिका यस्तो जीवनलाई दान छ येशूको राज्य ।
३. पत्याउनु गाह्रो लाग्छ प्रेम कस्तो गहिरो,
बेकम्मा फोस्रो मानिस येशूको कामलाग्दो;
घीरजी प्रभु मेरो झर्कन्नन् मसित,
उठाउनुहुन्छ मलाई लड़्दछु जब म;
हृदयको आशा टुटोस् या फुटोस् मेरो मन,
यथेष्ट ख्रीष्टको प्रेमले म हुन्छु सुशोभन ।
तपाईंको योग्यको छैन स्वभाव मेरो;
खाई ठोकर लड़ेँ धेर, लज्जित यस जीवनमा
तपाईंको निम्ति, प्रभु लाभ छैन केही ममा;
सड़ेको मेरो देह माग्नुहुन्छ प्रभु
थाकेँ म आफैसित, थाक्नुहुन्न, हे प्रभु ।
२. भएँ म बालक ख्रीष्टको तापनि छु हताश,
पवित्र प्रेम उहाँको गर्दछु किन नाश;
दुर्गन्ध पापको अति मलाई निसास्दछ,
जगाउने दोषको भाले सधैँ नै बास्दछ;
चकित म झन्-झन् छु, सुन्छु जब आवाज,
फिका यस्तो जीवनलाई दान छ येशूको राज्य ।
३. पत्याउनु गाह्रो लाग्छ प्रेम कस्तो गहिरो,
बेकम्मा फोस्रो मानिस येशूको कामलाग्दो;
घीरजी प्रभु मेरो झर्कन्नन् मसित,
उठाउनुहुन्छ मलाई लड़्दछु जब म;
हृदयको आशा टुटोस् या फुटोस् मेरो मन,
यथेष्ट ख्रीष्टको प्रेमले म हुन्छु सुशोभन ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |