aaj kherisetko jenm bheyo bethelehemeko gaaaunemaa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 70 times.
Song added on : 6/20/2024
आज ख्रीष्टको जन्म भयो बेथलेहेमको गाउँमा (२)
को. आज ख्रीष्टको जन्म भयो बेथलेहेमको गाउँमा (२)
१. ज्योतिषीहरूले तारालाई हेरी (२)
गरीब घरमा गई अड़िए (२), खुशी भई भेटी चढ़ाए ।
२. ईश्वरको पुत्र प्रभु येशू ख्रीष्ट (२)
गाईको गोठमा अवतार लिई आए (२), जयजयकार उनकै गाऔँ ।
३. निद्रालाई त्यागी उठ, बन्धु-भाइ (२)
जाऔँ हामी सबै येशूकहाँ (२) जयजयकार गाउँदै जाऔँ ।
१. ज्योतिषीहरूले तारालाई हेरी (२)
गरीब घरमा गई अड़िए (२), खुशी भई भेटी चढ़ाए ।
२. ईश्वरको पुत्र प्रभु येशू ख्रीष्ट (२)
गाईको गोठमा अवतार लिई आए (२), जयजयकार उनकै गाऔँ ।
३. निद्रालाई त्यागी उठ, बन्धु-भाइ (२)
जाऔँ हामी सबै येशूकहाँ (२) जयजयकार गाउँदै जाऔँ ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |