kesl benaa fulherulaai fulherulaai fulherulaai ? lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 84 times.
Song added on : 6/20/2024
कसले बनाए फुलहरूलाई फुलहरूलाई फुलहरूलाई ?
१. कसले बनाए फुलहरूलाई, फुलहरूलाई, फुलहरूलाई ?
कसले बनाए फुलहरूलाई ? ईश्वर जो स्वर्गमा छन् ।
२. कसले बनाए माछाहरूलाई, माछाहरूलाई, माछाहरूलाई ?
कसले बनाए माछाहरूलाई ? ईश्वर जो स्वर्गमा छन् ।
३. कसले बनाए चराहरूलाई, चराहरूलाई, चराहरूलाई ?
कसले बनाए चराहरूलाई ? ईश्वर जो स्वर्गमा छन् ।
४. कसले बनाए ताराहरूलाई, ताराहरूलाई, ताराहरूलाई ?
कसले बनाए ताराहरूलाई ? ईश्वर जो स्वर्गमा छन् ।
५. कसले बनाए तिमीलाई-मलाई, तिमीलाई-मलाई ?
कसले बनाए तिमीलाई-मलाई ? ईश्वर जो स्वर्गमा छन् ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |