bauriuthenubheko perbhu yeshuko kernemaa perchu lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 84 times.
Song added on : 6/20/2024
बौरिउठ्नुभएको प्रभु येशूको चरणमा पर्छु
को. बौरिउठ्नुभएको प्रभु येशूको चरणमा पर्छु
घुँड़ा टेक्दै दण्डवत् गर्छु, प्रभुलाई म प्यारो गर्छु ।
१. भज्दै, पुज्दै, स्तुति गाउँदै, हृदयबाट धन्यवाद दिनेछु
उनको मुहार हेरिबस्दै, उनको आवाज सुनिरहनेछु ।
२. मेरो अरु कोही छैन, हजुरबाहेक कोही छैन
हजुरको हात समातेर कहिले पनि छोड़्नेछैन् ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |