aaoo aaoo daajeyu-bhaai milijuli gaaaaun (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 67 times.
Song added on : 6/20/2024
आऊ आऊ दाज्यू-भाइ मिलीजुली गाऔँ (२)
को. आऊ-आऊ, दाज्यू-भाइ, मिलीजुली गाऔँ (२)
१. येशू मुक्तिदताले मृत्यु जय गरे,
आऊ-आऊ, सबै भाइ, आनन्द मनाऔँ ।
२. शैतानमाथि जयवन्त भई फेरि जिइउठे,
आऊ-आऊ, भाइ-बहिनी, उनकै जय मनाऔँ ।
३. मृत्यु-बन्धन तोड़िकन सबलाई बचाए
आऊ-आऊ, ख्रीष्टीय भाइ, जयजयकार मनाऔँ
४. तीनै दिनमा बौरी उठे, शत्रु लजाए
आऊ-आऊ, प्यारा भाइ, जयको शब्द सुनाऔँ ।
५. विश्वास गरी कम्मर कसी ख्रीष्टकै पछि जाऔँ
आऊ-आऊ, प्रिय बहिनी, उनैलाई पछ्याऔँ ।
६. प्रेमी ईश्वर पुत्र दिने उनकै गुण गाऔँ
भाइ-बहिनी सब मिली धन्यवाद चढ़ाऔँ ।
१. येशू मुक्तिदताले मृत्यु जय गरे,
आऊ-आऊ, सबै भाइ, आनन्द मनाऔँ ।
२. शैतानमाथि जयवन्त भई फेरि जिइउठे,
आऊ-आऊ, भाइ-बहिनी, उनकै जय मनाऔँ ।
३. मृत्यु-बन्धन तोड़िकन सबलाई बचाए
आऊ-आऊ, ख्रीष्टीय भाइ, जयजयकार मनाऔँ
४. तीनै दिनमा बौरी उठे, शत्रु लजाए
आऊ-आऊ, प्यारा भाइ, जयको शब्द सुनाऔँ ।
५. विश्वास गरी कम्मर कसी ख्रीष्टकै पछि जाऔँ
आऊ-आऊ, प्रिय बहिनी, उनैलाई पछ्याऔँ ।
६. प्रेमी ईश्वर पुत्र दिने उनकै गुण गाऔँ
भाइ-बहिनी सब मिली धन्यवाद चढ़ाऔँ ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |