haar hoin jiven jit ho abhishaap hoin aashis? ho lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 67 times.
Song added on : 6/20/2024
हार होइन जीवन जीत हो अभिशाप होइन आशिष् हो
को. हार होइन जीवन जीत हो, अभिशाप होइन आशिष् हो
मुक्तिदाता ख्रीष्टको रगतले किनेको वरदान यो जीवन धेरै दामी हो
हार होइन जीवन जीत हो, अभिशाप होइन आशिष् हो
१. ए हतास-हतास जिउनेहरू, ए उदास भएका मनहरू
ए निराश-निराश आँखाहरू, विवशतामा रुने प्राणहरू
नयाँगरी ख्रीष्टमा जन्म लेऊ, नत्र जीवन व्यर्थ जानेछ ।
२. जीवनदेखि थाकेकाहरू अविश्वास गरी भाग्नेहरू
मनका ती सबै व्यथालाई येशूको अगाडि राखिदेऊ
हात फैलाई मागे निश्चय नै तिमीलाई यो दान उनले दिनेछन् ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |