aao (2) permeprebhuko nimeti haami gaaaaun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 67 times.
Song added on : 6/20/2024
आओ (२) परमप्रभुको निम्ति हामी गाऔँ
आओ (२) परमप्रभुको निम्ति हामी गाऔँ
हाम्रो उद्धारको चट्टानको निम्ति जयजयकार (३) गरौँ
आओ (२) धन्यवाद गर्दै उहाँको सामुन्ने आओ
भजन गाउँदै उहाँको (२) जयजयकार (३) गरौँ ।
हाम्रो उद्धारको चट्टानको निम्ति जयजयकार (३) गरौँ
आओ (२) धन्यवाद गर्दै उहाँको सामुन्ने आओ
भजन गाउँदै उहाँको (२) जयजयकार (३) गरौँ ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |