peviter aatemaa aaunuhos? haamimaa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 85 times.
Song added on : 6/20/2024
पवित्र आत्मा आउनुहोस् हामीमा (२)
पवित्र आत्मा आउनुहोस् हामीमा (२)
मलाई लैजान येशूको चरणमा, पवित्र आत्मा ।
मात्र तपाईंको लागि, येशू (तपाईंको लागि) (४)
म हात उचाल्दछु, पवित्र आत्मा आउनुहोस् ।
मलाई लैजान येशूको चरणमा, पवित्र आत्मा ।
मात्र तपाईंको लागि, येशू (तपाईंको लागि) (४)
म हात उचाल्दछु, पवित्र आत्मा आउनुहोस् ।
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |