ab jaagariti aaekoch yo deshemaa (2) lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 63 times.
Song added on : 6/20/2024
अब जागृति आएकोछ यो देशमा (२)
(अब जागृति आएकोछ यो देशमा) (२)
पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म
(अब जागृति आएकोछ) (३) यो देशमा
(अब जागृति आएकोछ यो देशमा) (२)
पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म
(अब जागृति आएकोछ) (३) यो देशमा
(येशू माथि उचालिनुहुनेछ यो देशमा) (२)
मेचीदेखि महाकालीसम्म, हिमालदेखि तराईसम्म येशूलाई
सबैले देख्नेछन्, येशूलाई सबैले चिन्नेछन्
येशू माथि उचालिनुहुनेछ यो देशमा

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |