saano dunedmaa her bhaai yeshu jenm haamilaai lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 73 times.
Song added on : 6/20/2024
सानो डुँड़मा हेर भाइ येशू जन्मे हामीलाई
१. सानो डुँड़मा हेर भाइ, येशू जन्मे हामीलाई
हेर, नम्र बाल अवतार, तादिको करार अन्सार ।
को. धन्य सुखको दिन आयो धन्य हाम्रो मुक्ति भो’
गाऊ संसारका सब सृष्टि बेथलेहेममा जन्मे ख्रीष्ट
२. जसको ठाउँ र सिंहासन करूबका बीचमा छन्
जसले सिर्जे सब सृष्टि अहिले डुँड़मा प्रभु ख्रीष्ट ।
३. गोठाला कुरिबस्दा देखे ज्योति रातैमा
भने दूतले होस् मिलाप, जन्मे ख्रीष्ट मेटाउने पाप ।
४. प्रिय पुत्र ईश्वरको, प्रेम तपाईंका कत्रो भो’
छोड़ी स्वर्गीय आनन्द सुख सहनु भो’ संसारको दुःख ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |