jo hunech saahesi oo yetaa aaos? lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 113 times.
Song added on : 6/20/2024
जो हुन्छ साहसी ऊ यता आओस्
१. जो हुन्छ साहसी ऊ यता आओस्
जे-सुकै हवस्, गत विश्वासी हवस्, हुँदैन निराश,
ऊ रहन्छ स्थिर सदा, र गर्नेछ इच्छा स्वर्ग-यात्रा गर्नु ।
२. जो-जो उसलाई सुनाउँछन् कथा डरलाग्दो
आफैलाई भुलाउँछन् बल बढ़्छ उसको, न सिंहदेखि भय,
न शत्रुदेखि डर, उसको छ अधिकार स्वर्ग यात्रा गर्नु ।
३. न भूत, न शैतानले उसलाई तर्साउँछ,
ऊ जीवन अन्त्यमा उनन्त पाउँछ,
सब शंका मेटियो, डर छैन मान्छेको,
दिन-रात बल गर्छ ऊ स्वर्ग यात्रा गर्नु ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |