baalek haami sebai nai permeshevrekaa seriseti haun lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 67 times.
Song added on : 6/20/2024
बालक हामी सबै नै परमेश्वरका सृष्टि हौँ
को. बालक हामी सबै नै परमेश्वरका सृष्टि हौँ
सानैदेखि प्रार्थना गर्ने हामी ख्रीष्टका भक्त हौँ
१. साना साना हात उचाली परमेश्वरको स्तुति गरौँ
सानो मन र चित्त खोली ख्रीष्टको उपसाना गरौँ ।
२. हामीलाई बुद्धि-ज्ञान परमेश्वरले दिनुभयो
हामीलाई जीवन-ज्योति येशू ख्रीष्टले दिनुभयो ।

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |