kaanedai aaunechen? yeshu raajaa (2) sevregaiy dutegan lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 77 times.
Song added on : 6/20/2024
चाँडै आउनेछन् येशू राजा (२) स्वर्गीय दूतगण
चाँडै आउनेछन् येशू राजा (२)
स्वर्गीय दूतगण साथमा लिई बादलको सवारीमा आउनेछन्
हल्लेलूयाह (४) मेरो येशू राजा फेरी आउनेछन्
१. साना साना मोती सबलाई बेची असल मोतीलाई किने जस्तो
विश्वास गर्ने हरेक सबलाई स्वर्गीय राज्य पनि हुन्छ यस्तो
हल्लेलूयाह...
२. लुकिएको गाडधनलाई भेटी आफ्नो सारा भुमी बेचे जस्तो
किन्नेलाई त्यो बहुमूल्य भूमी स्वर्गीय राज्य पनि हुन्छ यस्तो

Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |