permeprebhu raaj garenuhunech sedaa siyonemaa sedaa lyrics
Nepali Christian Song Lyrics
Rating: 0.00
Total Votes: 0.
Be the first one to rate this song.
This song has been viewed 77 times.
Song added on : 6/20/2024
परमप्रभु राज गर्नुहुन्छ सदा सियोनमा सदा
(परमप्रभु राज गर्नुहुन्छ सदा, सियोनमा सदा विराजमान्) (२)
(उनको राज्यको घोषणा गरौँ, उनको राज्यमा सबै रमाउनेछन्) (२)
(इन्साफ र आनन्द र धर्मिकता, हुनेछ उनको राज्यमा सदा) (२)
(उनको राज्यको घोषणा गरौँ, उनको राज्यमा सबै रमाउनेछन्) (२)
(इन्साफ र आनन्द र धर्मिकता, हुनेछ उनको राज्यमा सदा) (२)
Higly Rated Songs | Rating | Votes |
---|---|---|
aajeko din khushiko din pershensaa garau sebail आजको दिन खुशीको दिन प्रशंसा गरौ सबैले | 5 | 1 |